गृह · शब्दकोश

लघिमा

[ना.]

१. आठ सिद्धिमध्ये एक सिद्धि (यसको प्रभावले सिद्धपुरुष आकृतिमा सानो र हलुका बन्न सक्छ)।

२. लघु हुँदाको स्थिति; हलुकापन; लघुता।

⟵ फेरि सूचीमा जानुहोस्