अङ्भर

[ना.]

जिम्मेवारी; अभिभारा; शिरोपर; जिम्मा। २ प्रतिज्ञा; कबुल

[ना.]

काँध लिने काम; बोक्ने काम; वहन गर्ने काम; शरीरमा धारण गर्ने काम