गृह · शब्दकोश

शिरोपर

[वि.]

१. आदरसाथ ग्रहण गर्न योग्य; स्वीकार्य

२. शिरमा धारण गर्न योग्य; माथमा चढाउनुपर्ने।

⟵ फेरि सूचीमा जानुहोस्