गृह · शब्दकोश
१. सरकारी वा गैरसरकारी कर, पोत, शुल्क आदि नलाग्ने; कर मिनाहा भएको।
२. सुँड नभएको।
३. हात नभएको; हातरहित।
१. असजिलो वा अप्ठ्यारो स्थिति; अक्कर।
२. खाँचो; साह्रोगाह्रो।
⟵ फेरि सूचीमा जानुहोस्