गृह · शब्दकोश

अक्कर

[ना.]

१. के गर्ने; कसो गर्ने भन्ने अप्ठ्यारो स्थिति; कठिनाइ।

२. यताउति जान नसकिने अप्ठ्यारो ठाउँ; भिर, पहरो आदि भएको विकट ठाउँ; अकर।

⟵ फेरि सूचीमा जानुहोस्