गृह · शब्दकोश

अँडिर

[ना.]

१. त्यसै वनस्पतिको फल; जुलाफका निम्ति प्रयोग गरिने यसै फलको तेल।

२. फलबाट तेल निकालिने र पात चाहिँ रेसमका किरालाई खुवाइने एक जातको बोट।

⟵ फेरि सूचीमा जानुहोस्