गृह · शब्दकोश

ह्वारह्वार

[क्रिवि.]

१. ठुलो ज्वाला उठेर आगो बल्ने वा त्यसरी बल्दा आवाज आउने गरी।

२. धेरै मानिस एकै मेसोमा पस्ने वा निस्कने गरेर।

३. बेसरी पानी पर्ने किसिमसँग।

⟵ फेरि सूचीमा जानुहोस्