होस्टे

[ना.]

धेरै जना मिलेर कुनै गह्रौँ वस्तु उचाल्दा, तान्दा वा ठेल्दा एकसाथ बल लगाउन हौसला दिने बोली; गुहार; सहायता