होरी

[ना.]

होलीका अवसरमा खेलिने एक प्रकारको खेल; त्यस्तो खेलमा गाइने गीत; होरीका देउडा; होलिकोत्सव; फागु; होली