होत्रो
[ना.]
आरनमा प्रयोग हुने एक प्रकारको औजार; तामा, पित्तलको गाग्री वा अन्य कमोटमा प्रयोग हुने फलामे औजार; फलामको काम गर्ने कारिगरहरूले प्रयोग गर्ने ठुलो घन; हतौडो; हतौडा।