वाक्क

[ना.]

१. वमन गर्न खोज्ने किसिमले।

२. कुनै व्यक्ति, वस्तु वा कामबाट मन बिरक्तिने स्थिति; बेमन; सिकसिको; घृणा

३. वमन; बान्ता