गृह · शब्दकोश

हुरहुराउनु

[अक्रि.]

१. कुनै काम शीघ्रतापूर्वक गर्नु; हुर्दुराउनु।

२. दन्केर आगो बल्नु; चारैतिरबाट ज्वाला उठेर आगो दन्कनु।

३. वेगसित हावा चल्नु; बतास चल्नु।

⟵ फेरि सूचीमा जानुहोस्