हालसाबिक
[वि.]
१. पहिलेको अवस्थालाई अद्यावधिक गर्ने कार्य।
२. अहिलेको र पहिलेको; हालको र साबिकको; नयाँ र पुरानो।
३. नयाँ भर्ना भएको र बर्खास्त हुने; बहालवाला र अवकाश प्राप्त।