गृह · शब्दकोश

हरहिसाब

[ना.]

धनको मामिलामा तेरोमेरो गर्न खाता वा टिपोट हेर्ने काम; लेनदेनको व्यवहार हेर्ने काम; हिसाबकिताब।

⟵ फेरि सूचीमा जानुहोस्