गृह · शब्दकोश

हदबन्दी

[ना.]

१. कुनै कारणले आउन वा जान लगाइने रोक।

२. जमिन बढी राख्न नपाइने व्यवधान।

३. हद वा सीमाको निर्धारण; साँध छुट्याउने काम।

⟵ फेरि सूचीमा जानुहोस्