गृह · शब्दकोश

हटक

[वि.]

१. चलेको वा खाएको वस्तु आइन्दा ग्रहण नगर्ने काम।

२. जाति वा समाजबाट छुट्याउने, पन्छाउने र अलग पार्ने काम; रोक्का; मनाही।

३. रोक्ने काम; रोक्का; मनाही; निषेध।

४. पृथक्; छुट्टै।

⟵ फेरि सूचीमा जानुहोस्