आइन्दा

[क्रिवि.]

१. अबदेखि; अब उप्रान्त; भविष्यमा।

२. फेरि फेरि; अर्कोपल्ट; बारम्बार