गृहीत

[वि.]

१. उपलब्ध; प्राप्त

२. ग्रहण गरिएको; लिइएको।

३. मन्जुर गरिएको; स्वीकृत