स्थापत्य

[ना.]

१. घर, देवालय, पुल, किल्ला आदिको वास्तुकला वा तत्सम्बन्धी काम

२. स्थापना गर्ने काम; प्रतिष्ठा