गृह · शब्दकोश
सूर्यले एउटा राशिको भोग गरुन्जेललाई एक महिना मान्ने पञ्चाङ्ग प्रणालीको महिना; अघिल्लो सङ्क्रान्तिदेखि पछिल्लो सङ्क्रान्तिसम्मको महिना; सौरमहिना; सौरमान।
⟵ फेरि सूचीमा जानुहोस्