गृह · शब्दकोश
१. सर्वत्र; चारैतिर।
२. कुनै जग्गा, घरघडेरी आदिका हाताभित्र पर्ने सबै ठाउँ; खास जमिनको आसपास वा वरिपरिको भाग।
⟵ फेरि सूचीमा जानुहोस्