गृह · शब्दकोश

सेउलो

[ना.]

छाप्रो हाल्न, सोत्तर ओछ्याउन वा अरू कुनै प्रयोजनले काटिएको रुखको हरियो डालो; स्याउलो।

⟵ फेरि सूचीमा जानुहोस्