गृह · शब्दकोश

सिल्पट

[वि.]

१. काठको चारपाटे ठेउको वा सत्तरी

२. ज्यादा धसिएको वा खिइएको; मलेदा (मोहर, रुपियाँ)।

३. बेकम्मा; सिल्लड

⟵ फेरि सूचीमा जानुहोस्