गृह · शब्दकोश

सिल्लड

[वि.]

१. केही बहुला छाँटको; अर्धङ्गी; अर्धसिल्ली।

२. गतिछाडा; थेचरो; थेतरो; सिल्पट।

⟵ फेरि सूचीमा जानुहोस्