सिद्धपुरुष

[ना.]

सिद्धि प्राप्त गरेका व्यक्ति; दैवी शक्ति हासिल गरेका व्यक्ति