सिउरनु

[सक्रि.]

शिरमा, कोट कमिजको माथिल्लो खल्तीमा वा छाना, दलिनतिर कुनै हल्का वस्तु नखस्ने गरी राख्नु वा घुसार्नु; सिउरिनु