गृह · शब्दकोश
१. चिप्लो र्यल जस्तो लेदो पदार्थ निस्कने एक झार।
२. टुसो पलाउँदा सिँगानजस्तै देखिने मालिङ्गो।
३. सिँगान पुछ्ने रुमाल।
४. नाकबाट सिँगान चुहाइरहने; सिँघाने; सिङाने।
५. फोहोरी।
⟵ फेरि सूचीमा जानुहोस्