गृह · शब्दकोश

फोहोरी

[वि.]

१. अशुद्ध; अपवित्र।

२. अश्लील; लाजभाँड लाग्ने।

३. दुर्गन्धित; थुकथुकी लाग्ने; घिनलाग्दो।

४. फोहोर गर्ने; सफासुग्घर नगर्ने।

५. मैलो; मलिन।

⟵ फेरि सूचीमा जानुहोस्