साहेब
[ना.]
१.
ठुलाबडा
व्यक्ति
लाई आदरसाथ
सम्बोधन
गरिने
शब्द
;
श्रीमान्
;
महोदय
;
साहब
।
२.
मालिक
;
स्वामी
;
अधिपति
।