गृह · शब्दकोश

सहचर

[वि.]

१. साथसाथै हिँड्ने; सहगामी।

२. साथी; सँगी।

३. सेवक।

⟵ फेरि सूचीमा जानुहोस्