गृह · शब्दकोश

सारस

[वि.]

१. प्रायः जलाशयको नजिकमा रहने, चुच्चो, गर्धन र खुट्टा ज्यादै लामा हुने, बकुल्लाका आकारको ठुलो चरो।

२. तलाउसम्बन्धी; जलाशयको।

⟵ फेरि सूचीमा जानुहोस्