एकरूप
[वि.]
१.
एउटै
रूप
भएको;
समान
रूप
को;
एउटै
आकृति
को; हेर्दा
उस्तै
देखिने।
२.
सधैँ
एकनास
रहने।