गृह · शब्दकोश

प्रकृत

[वि.]

१. आरम्भ गरिएको; सुरु गरिएको; थालिएको।

२. प्रसङ्गमा आएको; चर्चा हुँदै रहेको; प्रस्तुत।

३. स्वाभाविक; प्राकृत; सहज।

⟵ फेरि सूचीमा जानुहोस्