गृह · शब्दकोश

साझेदारी

[ना.]

केही व्यक्ति मिलेर लगानीको अनुपातमा समान रूपले नाफानोक्सान बेहोर्ने गरी चलाइएको वा सुरु गरिएको कारोबार।

⟵ फेरि सूचीमा जानुहोस्