गृह · शब्दकोश
१. देख्दा राम्रो र नरम; सलसल गर्दो (खानेकुरा, वस्तु आदि)।
२. सप्रेर रहरलाग्दो भएको; सलक्क परेको।
३. हलक्क बढेको वा लहलहाउँदो।
⟵ फेरि सूचीमा जानुहोस्