गृह · शब्दकोश

सलसल

[क्रिवि.]

१. नचपाईकन धमाधम निल्ने गरी।

२. पानी वा लेदो वस्तु बगेजस्तै गरी; सुलसुल।

३. सलसलाउँदो ढङ्गले सप्रेर वा लहलहाउँदोजस्तो भएर।

⟵ फेरि सूचीमा जानुहोस्