सुलसुल

[क्रिवि.]

१. घाउ, खटिरा आदिमा मसिना किरा हिँड्ने गरी; सगसग; सगबग

२. पातलो दिसा नथामिईकन भएर।

३. बिस्तारै पानी बग्ने चालले।

४. सर्प आदि जन्तु घस्रेर हिँड्ने गरी