गृह · शब्दकोश
१. सजिलैसँग बुझ्न वा गर्न सकिने स्थिति; सुगमता; सुबोधता।
२. सरल हुनुको गुण वा अवस्था; सजिलोपन।
३. सोझोपन; सिधापन; निष्कपटता।
⟵ फेरि सूचीमा जानुहोस्