गृह · शब्दकोश

समृद्ध

[वि.]

१. उन्नतिशील; उन्नत।

२. धनधान्य आदिले सम्पन्न; पुगीसरी आएको।

⟵ फेरि सूचीमा जानुहोस्