गृह · शब्दकोश

सन्नद्ध

[वि.]

१. कसेर बाँधेको; मस्काइएको।

२. कुनै पनि वस्तुले युक्त।

३. ठिकठाक भएको; तयार; कटिबद्ध।

४. शस्त्रास्त्रद्वारा पूर्णतः सुसज्जित; युद्धका निम्ति तयार भएको।

५. समीपवर्ती; नजिकको।

६. साथमा गाँसिएको; संलग्न।

⟵ फेरि सूचीमा जानुहोस्