सन्न

[क्रिवि.]

१. गोली, वाण आदि वेगसित आउने किसिमले।

२. डराउने कुरो सुन्दा मन र मस्तिष्क झस्कने छाँटसित।

३. तरल पदार्थ आदि नरोकिईकन एक खेप पिएर वा खाएर।

४. रिसाउने, तात्ने वा सन्कनेजस्तै गरी