सकली

[वि.]

१. असल; उत्तम

२. नकली नभएको।

३. मिलावट वा बिटुलो नभएको; चोखो; शुद्ध