गृह · शब्दकोश

सदरिया

[वि.]

१. राजधानीमा रहने।

२. राम्रो रहनसहनमा पुगेको; सभ्य; शिष्ट।

३. सदरमा बस्ने; सदरको; सहरिया।

⟵ फेरि सूचीमा जानुहोस्