सहरिया

[वि.]

१. सहरका बासिन्दा

२. सहरमा बस्ने वा हुने; सहरसम्बन्धी; सहरको।