गृह · शब्दकोश

सङ्कटकाल

[ना.]

१. आपद्‌विपद्, आतङ्क आदि भएको वा हुने कुरा जनाउँदा राष्ट्रतर्फबाट घोषित गरिने निषेधको समयावधि।

२. आपद्‌विपद्ले घेरिएको अवस्था; खराब परिस्थिति।

⟵ फेरि सूचीमा जानुहोस्