गृह · शब्दकोश

घोषित

[वि.]

१. आदेश भएको।

२. घोषणा गरिएको; धेरैले सुन्ने गरी सुनाइएको; निश्चयसाथ भनिएको।

⟵ फेरि सूचीमा जानुहोस्