१. अंश; भाग; हिस्सा।
२. जग्गाजमिन, धन आदि एकअर्कामा बाँड्ने काम; बराबरी हिस्सा पार्ने वा भाग लगाउने काम; बाँडफाँट; बन्डा।