१. जनताले मत प्रदान गरी छानिएका प्रतिनिधिहरू मिलेर सरकार बनाउने तथा शासन चलाउने राजनीतिक परिपाटीसम्बन्धी।
२. संसद्सम्बन्धी; संसद्सँग सम्बन्ध भएको।