आत्मनिग्रही

[वि.]

१. नियन्त्रण गर्ने; रोक्ने।

२. संयमपूर्वक जीवन बिताउने।

३. संयमी; संयममा रहने; इन्द्रियलाई दमन गर्ने।