गृह · शब्दकोश

शोधन

[ना.]

१. धातु आदि चम्काउने वा उजिल्याउने काम।

२. शुद्ध पार्ने काम; शुद्ध गराइ।

३. शोध गर्ने काम; अनुसन्धान।

⟵ फेरि सूचीमा जानुहोस्